Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

नगरस्तरीय बुद्धिचाल(चेस) प्रतियोगितामा महेन्द्र मा. वि. प्रथम

 नगरस्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा महेन्द्र मा. वि. प्रथम

  खलङ्गा, डडेल्धुरा ॥ अमरगढी नगरपालिकाले शुक्रबार नगरपालिका स्तरीय छात्रतर्फ बुद्धिचाल (चेस) प्रतियोगिता सम्पन्न गरेको छ । महेन्द्र मा. वि.  र नगरपालिकाको सहकार्यमा महेन्द्र मा. वि.मा आयोजना गरिएको उक्त प्रतियोगितामा पालिका भित्रका विद्यालयहरुको सहभागिता रहेको थियो । नकआउट पद्धतिमा खेलिएको प्रतियोगितामा महेन्द्र मा.वि. का छात्र राजेश पन्त प्रथम, क्याम्ब्रिज पब्लिक स्कुलका छात्र युवराज पन्त द्वितिय, ज्ञानोदय विद्या निकेतनका  प्रमोद ओझा तृतीय र बैजनाथ मा. वि. का निरज जोशीले सान्त्वना स्थान हात पार्न सफल भएका थिए । प्रतियोगिताका विजयी छात्रहरु लाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।



Post a Comment

0 Comments