✅ Admission Open!!! ✅ Admission Open!!!
**************************************
डडेल्धुरा जिल्लाको शैक्षिक धरोहरको केन्द्रको रूपमा स्थापित श्री महेन्द्र मा. वि. खलङ्गा डडेल्धुरामा शैक्षिक सत्र २०८१ का लागि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि आकर्षक छात्रवृत्ति प्याकेज (अधिकतम रु . 50000/- सम्म) सहित विभिन्न विषयहरुमा भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरुलाई सहर्ष जानकारी गराउँदछौँ |
☑️पढाई हुने विषयहरु☑️
✅विज्ञान(SCIENCE)
✅व्यवस्थापन(MANAGEMENT)
✅शिक्षा(Education)
✅ आम सञ्चार(Mass Communication)
✅ सिभिल इन्जिनियरिङ्ग (Civil Engineering)
🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻
📢विद्यालयका आकर्षणहरु :-
💻आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराईने ।
🎥सि.सि. क्यामरा जडित आधुनिक प्रविधिमैत्री कक्षाकोठाहरु भएको ।
🖥️व्यवस्थित कम्प्युटर प्रयोगशाला, पुस्तकालय र विज्ञान प्रयोगशाला भएको ।
🎯अनुभवी र दक्ष विषयगत शिक्षक भएको ।
🍶खानेपानी, शौचालय, खेलकुद सामाग्रीको ब्यबस्था भएको
📟विद्यार्थीका लागि समेत ई-हाजिरीको व्यवस्था गरिएको ।
📱विद्यालयमा विद्यार्थी अनुपस्थित भएमा सो को जानकारी SMS मार्फत अभिभावकलाई दिने व्यवस्था गरिएको ।
❤️गरिव, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको ।
🏘️छात्रवासको व्यवस्था भएको ।
🤾नियमित रुपमा अतिरिक्त क्रियाकलाप गराईने ।
🧭बालमैत्री वातावरण तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गरिने ।
🚃विद्यालय बसको व्यवस्था भएको ।
☄️ अतिरिक्त कक्षाको अनिवार्य व्यवस्था भएको ।
⚡⚡⚡⚡⚡⚡⚡⚡⚡⚡⚡☄️☄️
प्रवेश परीक्षा फाराम वितरण : २०८१/०३/१३ देखि
🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩
फाराम पाइने स्थान : विद्यालय प्रशासन
✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️
प्रवेश परीक्षा :२०८१/०४/५ गते
🕙🕙🕙🕙🕙🕙🕙🕙🕙🕙
कक्षा सञ्चाल : २०८१/०४/१५ गतेदेखि
☑️थप जानकारीको लागी ☑️
महेन्द्र मा. वि. अमरगढी ०५, खलङ्गा , डडेल्धुरा
सम्पर्क नंः ०९६४२०१५९, 9848766030,9848768699
Email: msschool159@gmail.com
#Grab_opportunity
#Quality_education
#scholarships
#science
#management
#education
#civilengineering
#MassCommunication
0 Comments