Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

विज्ञान विषयमा विशेष छात्रवृत्ति सहित महेन्द्र मा. वि.मा विभिन्न विषय समूहहरुमा कक्षा ११मा भर्ना खुल्यो !

 ✅ Admission Open!!! ✅ Admission Open!!!

**************************************

डडेल्धुरा जिल्लाको शैक्षिक धरोहरको केन्द्रको रूपमा स्थापित श्री महेन्द्र मा. वि. खलङ्गा डडेल्धुरामा शैक्षिक सत्र २०८१ का लागि विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरुका लागि आकर्षक छात्रवृत्ति प्याकेज (अधिकतम रु . 50000/- सम्म) सहित विभिन्न विषयहरुमा भर्ना खुलेको सम्पूर्ण विद्यार्थीहरुलाई सहर्ष जानकारी गराउँदछौँ |

☑️पढाई हुने विषयहरु☑️

✅विज्ञान(SCIENCE)

✅व्यवस्थापन(MANAGEMENT)

✅शिक्षा(Education)

✅ आम सञ्चार(Mass Communication)

✅ सिभिल इन्जिनियरिङ्ग (Civil Engineering)

🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻🔷 🔻

📢विद्यालयका आकर्षणहरु :-

💻आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराईने ।

🎥सि.सि. क्यामरा जडित आधुनिक प्रविधिमैत्री कक्षाकोठाहरु भएको ।

🖥️व्यवस्थित कम्प्युटर प्रयोगशाला, पुस्तकालय र विज्ञान प्रयोगशाला भएको ।

🎯अनुभवी र दक्ष विषयगत शिक्षक भएको ।

🍶खानेपानी, शौचालय, खेलकुद सामाग्रीको ब्यबस्था भएको 

📟विद्यार्थीका लागि समेत ई-हाजिरीको व्यवस्था गरिएको ।

📱विद्यालयमा विद्यार्थी अनुपस्थित भएमा सो को जानकारी SMS मार्फत अभिभावकलाई दिने व्यवस्था गरिएको ।

❤️गरिव, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको ।

🏘️छात्रवासको व्यवस्था भएको ।

🤾नियमित रुपमा अतिरिक्त क्रियाकलाप गराईने ।

🧭बालमैत्री वातावरण तथा मनोपरामर्शका कक्षाहरु सञ्चालन गरिने ।

🚃विद्यालय बसको व्यवस्था भएको ।

☄️ अतिरिक्त कक्षाको अनिवार्य व्यवस्था भएको ।

⚡⚡⚡⚡⚡⚡⚡⚡⚡⚡⚡☄️☄️

प्रवेश परीक्षा फाराम वितरण : २०८१/०३/१३ देखि

🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩🧩

फाराम पाइने स्थान : विद्यालय प्रशासन

✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️✳️

प्रवेश परीक्षा :२०८१/०४/५ गते

🕙🕙🕙🕙🕙🕙🕙🕙🕙🕙

कक्षा सञ्चाल : २०८१/०४/१५ गतेदेखि


   

  ☑️थप जानकारीको लागी ☑️ 

महेन्द्र मा. वि. अमरगढी ०५, खलङ्गा , डडेल्धुरा

सम्पर्क नंः ०९६४२०१५९, 9848766030,9848768699

Email: msschool159@gmail.com

#Grab_opportunity

#Quality_education

#scholarships 

#science 

#management 

#education

#civilengineering 

#MassCommunication




Post a Comment

0 Comments