Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

अमरगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा महेन्द्र मा. वि . प्रथम

डडेल्धुरा , असोज २
 ✍️ गोविन्द धामी 
 अमरगढी नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा महेन्द्र मा. वि . खलङ्गाले प्रथम स्थान प्राप्त गरेको छ । नगरपालिकाले शिक्षा दिवसको अवसरमा आयोजना गरेको अन्तर मा. वि.(९-१२) नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगितामा नगरपालिका भरिका सामुदायिक र संस्थागत विद्यालय समेत गरेर १० ओटा विद्यालयहरुको सहभागिता थियो । साथै, प्रतियोगितामा बैजनाथ मा. वि ले दोस्रो स्थान र भागेश्वर मा . वि. ले तेस्रो स्थान प्राप्त गरेको छ । समसामयिक घटनाक्रम , सामान्य ज्ञान , IQ , जस्ता विविध विषयवस्तुहरु समेटिएको यस प्रतियोगितामा सामुदायिक विद्यालयहरुले अब्बल प्रदर्शन गरेका छन् ।

Post a Comment

0 Comments