Editors Choice

3/recent/post-list

Search This Blog

Video Of Day

Advertisement

Ads

Find Us On Facebook

Breaking News

Comments

महेन्द्र मा. वि. मा पालिकास्तरीय विज्ञान प्रदर्शनी र गायन प्रतियोगिता हुने ।

 

✍️ गोविन्द धामी , काठमाण्डौ

अमरगढी न .पा. ०५ स्थित महेन्द्र मा. वि . खलङ्गा डडेलधुरामा पालिका स्तरीय विद्यालय स्तरीय( कक्षा ९-१२) विज्ञान प्रदर्शनी र गायन प्रतियोगिता हुने भएको छ । विद्यालयको आयोजना तथा रुडुकद्वारा सञ्चालित पपुलेसन कनेक्सनको आर्थिक सहयोगमा  अमरगढी नगर स्तरीय माध्यमिक तह (९-१२) गायन प्रतियोगिता सञ्चालन हुनेछ भने विद्यालयमा सञ्चालित विज्ञान विषय प्रबर्द्धन कार्यक्रम अन्र्तगत अमरगढी नगर स्तरीय माध्यमिक तह (९-१२) विज्ञान कला प्रदर्शनी प्रतियोगितामा आयोजना हुने भएको छ ।

नोट : 

विज्ञान कला प्रदर्शनी प्रतियोगिता सञ्चालन हुने मितिः २०८१।०६।१६ गते बुधवार समयः- विहान ११:०० वजेदेखि...

स्थानः श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा, डडेल्धुरा

पुरस्कारः-

प्रथम पुरस्कारः नगद रु.८,०००।- र प्रमाणपत्र

द्वितीय पुरस्कारः नगद रु.६,०००।- र प्रमाणपत्र

तृतीय पुरस्कारः नगद रु.४,०००।- र प्रमाणपत्र

सान्त्वना पुरस्कारः नगद रु. ३,०००/- र प्रमाणपत्र

साथै, सबै सहभागी टिमलाई सहभागिताको प्रमाणपत्र र प्रतियोगीको खाजा/यातायात वापत प्रति टिम नगद रु.१,०००।- प्रदान गरिनेछ ।

साथै,

गायन प्रतियोगिता सञ्चालन हुने मितिः २०८१।०६।१६ गते बुधवार 

समयः- विहान ११:०० वजेदेखि... स्थानः श्री महेन्द्र माध्यमिक विद्यालय खलंगा, डडेल्धुरा

पुरस्कारः-

प्रथम पुरस्कारः नगद रु.२,०००/२,००० र प्रमाणपत्र (छात्र-छात्रा छुट्टाछुट्टै)

द्वितीय पुरस्कारः नगद रु.१,५००/१,५०० र प्रमाणपत्र (छात्र-छात्रा छुट्टाछुट्टै)

तृतीय पुरस्कारः नगद रु.१,०००/१,००० र प्रमाणपत्र (छात्र-छात्रा छुट्टाछुट्टै)

सान्त्वना पुरस्कारः नगद रु.५००/५०० र प्रमाणपत्र (छात्र-छात्रा छुट्टाछुट्टै)

साथै, सबै सहभागीहरूलाई खाजा/यातायात वापत जनही नगद रु. ३००।- प्रदान गरिनेछ ।

पुनश्चः राष्ट्रप्रेम झल्काउने र सामाजिक विकृती न्यूनिकरण सम्बन्धी गीतहरू हुनुपर्नेछ ।

नोटः टिम दर्ता गरिसक्नु पर्ने अन्तिम मितिः २०८१।०६।१५ गते सम्म ।

 टिम दर्ता गरिसक्नु पर्ने अन्तिम मितिः २०८१।०६।१५ गते सम्म ।










Post a Comment

0 Comments